तालमा सुरक्षित भूकम्पीय अभिलेख

भूगर्भशास्त्री अनन्त गजुरेलका लागि तालतलैया घुमफिर थलो र पानीको स्रोत मात्र होइन, अध्ययन गर्ने ठाउँ पनि हो। भूगर्भ विषयको सहप्राध्यापकका रूपमा चार दशक बिताएका गजुरेल गत साता त्रिचन्द्र कलेजबाट निवृत्त भए। यस अवधिमा उनले स्वदेशी र विदेशी टोलीसँग मिलेर विभिन्न तालमा अध्ययन-अनुसन्धान गरे। ताललाई आधार बनाएर बेलायती, फ्रान्सेली अनुसन्धाता र नेसनल जिओग्राफिक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले … Continue reading तालमा सुरक्षित भूकम्पीय अभिलेख