काठमाडौँ। सरकारले काठमाडौँ महानगरपालिका-१० धोबीखोला क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर लगाएको छ। शनिबार र आइतबार उक्त क्षेत्रमा अतिक्रमित जग्गामा बनाइएका संरचनाहरू भत्काइएका हुन्। त्यसक्रममा ठूलो संख्यामा सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरी परिचालित थिए। धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको साततले घर पनि भत्काइएको छ। उक्त घरमा, रेस्टुरेन्ट, बार, स्पालगायत विभिन्न व्यवसाय सञ्चालनमा … Continue reading धोबीखोला करिडोरमा चल्यो डोजर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed