जनगणनामा नेपालकै बाटोमा भारत

१६ वर्षपछि भारतमा १६औँ जनगणना सुरु भएको छ। विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशको जनगणना छिमेकी नेपाल तथा चीनको मात्र होइन, विश्वकै चासोको विषय बनेको छ। अघिल्लो जनगणना सन् २०११ सम्म चीन सर्वाधिक जनसंख्या भएको देश थियो भने भारत उसलाई पछ्याइरहेको थियो। तर, सन् २०२३ मा संयुक्त राष्ट्रसंघले चीनको जनसंख्या एक अर्ब ३६ करोड हुँदा … Continue reading जनगणनामा नेपालकै बाटोमा भारत