कागजी अनलाइन !

दुईदिने साप्ताहिक बिदापछि २१ वैशाखमा राहदानी विभाग, त्रिपुरेश्वर पुगेका सेवाग्राही तोकिएको समयमा पालो नपाउँदा गुनासो गरिरहेका थिए। आइतबार बिदा भएकाले सोमबार कार्यालय समय सुरु हुनेबित्तिकै नयाँ राहदानी बनाउन र नवीकरण गर्न पुगेकाहरूको ठेलमठेल सुरु भइसकेको थियो। राहदानी बनाउन वा नवीकरण गर्न सुरुमा अनलाइन फाराममै व्यक्तिगत विवरण भर्नुपर्छ। त्यसपछिको प्रक्रियाबारे विभागले जारी गरेको सूचनामा उल्लेख छ– … Continue reading कागजी अनलाइन !