वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्पराविपरीत मनोजकुमार शर्मा सर्वोच्च अदालतको नेतृत्वमा आउँदा उनीसामु आफ्नो क्षमता पुष्टि गर्नेदेखि न्यायालयको साख उकास्नेसम्मको दायित्व छ। चौथो वरीयताका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि ५ जेठमा एकैदिन संसदीय सुनुवाइ भएर सर्वसम्मत अनुमोदन, शपथ, पदभार ग्रहणपछि उनले न्यायालयको ‘कमान्ड’ सम्हाले। ३३औँ प्रधानन्यायाधीशमा नियुक्त भएसँगै उनको काँधमा न्यायालय सुधारको जिम्मेवारी आएको छ। … Continue reading कठघरामा प्रधानन्यायाधीश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed