गत १२ वैशाखमा काठमाडौँ उपत्यकाका नदीकिनारका सुकुम्बासी बस्तीहरूमा डोजर चलाइनु दुई दिनअघि ती क्षेत्रमा माइकिङ गरेर अवैध घर-टहरा खाली गर्न उर्दी दिइएको थियो। माइकिङका क्रममा नेपाल प्रहरी र महानगर प्रहरी मात्रै थिएनन्, हतियार बोकेका सैनिक जवान पनि थिए। नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पछिपछि नेपाली सेनाका जवानहरू थापाथली, सिनामंगल र मनोहराका सुकुम्बासी बस्तीमा … Continue reading संशय बढाइरहेको सेना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed