नेपाललाई इन्धन संकटको पाठ

पश्चिम एसिया (खाडी क्षेत्र)मा भएको युद्धले संसारभर इन्धनको मूल्य वृद्धि गरायो। अमेरिका-इजरायलले संयुक्त सैन्य आक्रमण गरेपछि इरानले आफ्नो नजिककै समुद्री जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेसँगै पेट्रोलियम पदार्थको विश्वव्यापी आपूर्ति प्रभावित भयो। विश्वले खपत गर्ने पेट्रोलियम पदार्थमध्ये २० प्रतिशत आपूर्ति उक्त जलमार्गबाट हुन्छ भनिन्छ। तर, आपूर्ति प्रणालीमा अवरोध हुँदा नेपाल जस्तो शतप्रतिशत नै इन्धन आयात … Continue reading नेपाललाई इन्धन संकटको पाठ