‘साहित्य नै मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम’

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाली साहित्यले विश्वव्यापी मानव सरोकारहरूलाई स्थानीय वास्तविकतासँग जोड्न निरन्तर प्रयास गरेको बताएका छन्। ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ को बिहीबार उद्घाटन गर्दै उनले साहित्य र सङ्गीतले राजनीति, भूगोल र सामाजिक विभाजनले नपुग्ने ठाउँसम्म सम्बन्ध विस्तार गर्नसक्ने बताए। उनले साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम भएको … Continue reading ‘साहित्य नै मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम’