गगन थापाले भने- रास्वपाको सफलतामा कांग्रेस सकारात्मक छ
चितवन। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपाको सफलता र राजनीतिक स्थिरताका लागि कांग्रेस सधैँ सकारात्मक रहने बताएका छन्। रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा उनले विगतमा ठूला पार्टीहरू सम्हालिन नसक्दा र दुर्घटनामा पर्दा लोकतन्त्र, प्रणाली र जनताले ठूलो मूल्य चुकाउनुपरेको बताए। उनले रास्वपाले प्राप्त गरेको जनमत स्थिरतातर्फ अघि बढोस् भन्दै कांग्रेस रास्वपाको प्रतिस्पर्धी मात्र भएको तर दुस्मन … Continue reading गगन थापाले भने- रास्वपाको सफलतामा कांग्रेस सकारात्मक छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed