वैधानिकताको बाटोमा

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आज (७ असार) देखि ९ असारसम्म चितवनमा हुँदै छ। करिब दुईतिहाइ बहुमतसहित सत्ता हाँकिरहेको दलको महाधिवेशन यसै पनि चासोको विषय बन्ने नै भयो। त्यसमाथि संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता जस्ता विषयमा स्पष्ट नदेखिएका कारण पनि पहिलो महाधिवेशनले अब कस्तो बाटो तय गर्ला भन्ने आम चासो छ। … Continue reading वैधानिकताको बाटोमा