पूर्वमन्त्रीद्वय रायमाझी र खाणसहित १५ जना दोषी ठहर
काठमाडौँ। भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी‚ पूर्वगृहमन्त्री बालकृष्ण खाँड‚ शरणार्थी नेता टेकनाथ रिजालसहित १५ जना लिखत किर्तेमा दोषी ठहर भएका छन्। राज्यविरुद्धको आरोपित कसुर सम्बन्धमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले १५ जनालाई दोषी ठहर गरेको छ भने सात जनालाई सफाइ दिएको छ। खड्काको इजलासले रायमाझी‚ खाँड‚ रिजालसँगै केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर … Continue reading पूर्वमन्त्रीद्वय रायमाझी र खाणसहित १५ जना दोषी ठहर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed