नियुक्तिमा आफ्नै मान्छे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ७-१२ असारमा चितवनमा सम्पन्न प्रथम महाधिवेशनले पार्टीको विधान संशोधन गर्दै परिवारवाद र नातावाद पूर्णरूपमा निषेध गर्ने निर्णय पारित गर्‍यो। धेरैले यस निर्णयको प्रशंसा गरे। तर, महाधिवेशन सकिएको एक सातामै सरकारी नियुक्तिले त्यो आदर्श नीतिको धज्जी उडायो। १७ र १८ असारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले विभिन्न विकास समिति … Continue reading नियुक्तिमा आफ्नै मान्छे