अहिले काठमाडौँसहित सहरी क्षेत्रका सडकमा विद्युतीय गाडी (ईभी) बाक्लै गुडिरहेको देखिन्छ। आर्थिक वर्ष २०७६/७७ सम्म सीमित संख्यामा भित्रिने गरेको ईभीको आयात पाँच वर्षयता लगातार उल्लेख्य मात्रामा बढिरहेको छ। भन्सार विभागका अनुसार आव २०७६/७७ मा दुईपांग्रेदेखि चारपांग्रेसम्मका ईभी दुई हजार ९४० वटा आयात भएका थिए। आव २०७७/७८ मा ईभीको आयात अघिल्लो वर्षभन्दा करिब तेब्बर बढेर ६ … Continue reading घातक विद्युतीय फोहोर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed