८ असारमा नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गर्यो। अनुसन्धान नगरी पक्राउ गरिएका उनलाई थप अनुसन्धानकै लागि अदालतबाट पाँच पटकसम्म म्याद थप गरेर थुनामा राखियो। ३२ असारमा बल्ल उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ। विभागको अनुसन्धान प्रतिवेदनको आधारमा विशेष सरकारी वकिल कार्यालयले २० करोड ९० … Continue reading सम्पत्ति शुद्धीकरणको अस्त्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed