देशभित्रै रुमलिएका अन्तर्राष्ट्रिय महोत्सव

सिनेमा विश्लेषक अनुप सुबेदी कुनै बेला काठमाडौँमा हुने फिल्म महोत्सवहरूका लगभग सबै फिल्म नछुटाइ हेर्थे। कोभिडयताको समयमा भने उनी यस्ता महोत्सवमा एकाध सिनेमा हेर्न मात्रै उपस्थित हुन्छन्। “महोत्सवमा देखाइने फिल्मका गुणस्तर एउटा कारण हो। मलाई त्यहाँ गएर हेर्ने धेरै फिल्म, त्यहाँ हुने छलफल र भेटिने मानिसहरू उस्तै–उस्तै लाग्न थाले। नयाँपन कम हुँदै गयो,” उनी भन्छन्, … Continue reading देशभित्रै रुमलिएका अन्तर्राष्ट्रिय महोत्सव