तीन वटा प्रज्ञा-प्रतिष्ठानमा रिक्त पदाधिकारी र सभा सदस्यहरूको नाम सिफारिस गर्न प्रधानमन्त्री वालेन्द्र शाहले १ साउनमा सिफारिस समितिका सदस्यहरू मनोनीत गरे। सिफारिस समिति बनाएसँगै तीन महिनादेखि रिक्त रहेका नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले नयाँ पदाधिकारी तथा प्राज्ञ पाउने भएका छन्। तर, विगतमा पुराना दलहरूको सरकारले हरेक क्षेत्रमा दलीयकरण गरेको … Continue reading प्रज्ञामै प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed