दिल्लीका १६ मेट्रो स्टेसन अर्को आदेश नभएसम्म बन्द

नयाँदिल्ली। दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले बुधबार दिल्लीका १६ वटा स्टेसन बन्दको घोषणा गरेको छ। डीएमआरसीले बुधबार बिहान ११:२७ बजे १६ मेट्रो स्टेसन बन्द गर्ने घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन्। डीएमआरसीले पनि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा १६ मेट्रो स्टेसनहरूको नाम जारी गर्दै लेखेको छ, “यी मेट्रो स्टेसनहरू अर्को सूचना नभएसम्म बन्द … Continue reading दिल्लीका १६ मेट्रो स्टेसन अर्को आदेश नभएसम्म बन्द