कप्तानगन्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको आग्रह
काठमाडौँ। सुनसरीको देवानगन्ज गाउँपालिका ३, कप्तानगन्जमा भएको घटनाप्रति नेपाली कांग्रेसले निष्पक्ष छानबिनका लागि सरकारसँग आग्रह गरेको छ। कांग्रेस सभापति गगनकुमार थापाले सोमबार विज्ञप्ति जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गरेका छन्। उनले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरेका छन्। घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि … Continue reading कप्तानगन्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed