चिकित्सक आन्दोलनका बीच मन्त्रालयको आग्रह : अस्पताल र ओपीडी सेवा बन्द नगर्नू
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि देशभर चिकित्सकहरूले आन्दोलन जारी राखिरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा अवरुद्ध नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले मन्त्रालयले अस्पताल बन्द गर्न निर्देशन नदिएको स्पष्ट पार्दै स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार … Continue reading चिकित्सक आन्दोलनका बीच मन्त्रालयको आग्रह : अस्पताल र ओपीडी सेवा बन्द नगर्नू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed