काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ भाद्र २०८२
अ+
अ-

काठमाडौं। स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनको मूल्य तिन सयले बढेको छ।

आज सुनको मूल्य तोलमा ३ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९९ हजार निर्धारण भएको छ।

त्यस्तै चाँदीको मूल्य १५ ले घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य  दुई हजार ३४५ मा खरिदबिक्री भइरहेको छ।

हिजो मङ्गलबार एक तोला सुन रु एक लाख ९८ हजार ७०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा क्रयविक्रय भएको थियो।