हाम्रो बारे

विश्वमा पत्रकारिताको विकास हुदैं आएको लामो ईतिहास भएतापनि अनलाइन पत्रकारिता भने पछिल्लो अभ्यास हो। यसैक्रममा नेपालमा सन् १९९९ अप्रिल २७ मा नेपालन्यूजडटकम शुरु भएको थियो । १९९३ देखिनै अनलाइन पत्रकारिताको विकास भए पनि न्यूजपोर्टलको नाममा नेपालन्यूजडटकमनै पहिलो हो । शुरुवातमा मर्कन्टाइलले व्यवस्थापन गरेको यो पोर्टल २ वर्ष देखि नेपालन्यूज प्रालिले व्यवस्थापन गर्दै आएको छ । नेपाली र अंग्रेजी भाषामा प्रकाशन हुदै आएको यस पोर्टल नेपालन्यूज प्रालिको सञ्चार क्षेत्रमा पहिलो प्रयास हो । निर्भिक र विस्वसनीय पत्रकारितालाई आत्मसात गर्दे नेपालन्यूज प्रालिले आगामी दिनहरुमा डिजिटल पत्रकारितासँगै पत्रकारिताका अन्य अभ्यास गर्दै जाने लक्ष्य राखेको छ।

नेपालन्युज टीम


व्यवस्थापन समुह

सौरभ गुरुङ

सौरभ गुरुङ

कार्यकारी निर्देशक
हरीकृष्ण महर्जन

हरीकृष्ण महर्जन

कार्यालय सहयोगी
सुजन थापा

सुजन थापा

सुरक्षा
यसोदा थापा

यसोदा थापा

कार्यालय सहयोगी
दक्षमान तामाङ

दक्षमान तामाङ

सुरक्षा

सम्पादन समुह

राजु सिलवाल

राजु सिलवाल

सम्पादक
४० वर्षको पत्रकारिता अनुभव, पुर्व समाचार निर्देशक नेपाल टेलिभिजन, विविसी नेपाली सेवामा १५ वर्ष आवद्ध रहेको ,पत्रकारितामा स्नातकोत्तर
छेटु शेर्पा

छेटु शेर्पा

कार्यकारी सम्पादक
१५ वर्षको पत्रकारीता अनुभव (व्लाष्ट टाइम्स दैनिक, गोरखापत्र र अन्नपुर्णपोष्ट दैनिकमा काम गरेको) कानुनमा स्नातक
मदन चौधरी

मदन चौधरी

उप सम्पादक
एक दशक बढीको पत्रकारीता अनुभव नागरिक दैनिक लगायतका पत्रपत्रिकामा काम गरी सकेका
सुरेश मार्पा तामाङ

सुरेश मार्पा तामाङ

वरिष्ठ संवाददाता
नेपाल समाचारपत्र दैनिकमा हुदै अनलाइन पत्रकारिताको १० वर्ष बढी अनुभव
पंकज बहादुर धामी

पंकज बहादुर धामी

वरिष्ठ संवाददाता
रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा लामो अनुभव
मुना तामाङ

मुना तामाङ

संवाददाता
रेडियो, अनलाइन र टेलिभिजन पत्रकारीताको अनुभव
Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes