काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ भाद्र २०८२
एमाले नेता ऐन महर
अ+
अ-

काठमाडौं। एमाले केन्द्रीय सदस्य ऐन महर रिहा भएका छन्। साइबर अपराधसम्बन्धी उजुरी परेपछि बुधबार साँझ पक्राउ परेका महर हाजिरी जमानीमा रिहा भएका हुन्।

महरलाई म्याद थपको लागि काठमाडौं जिल्ला अदालत लगिएकामा उनी हाजिरी जमानीमा रिहा भएका हुन्।