काठमाडौँ
००:००:००
१८ माघ २०८२, आईतवार

१२ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। धादिङको थाक्रे गाउँपालिका–७ स्थित सातकिल्लामा बुधबार राति खसेको लेदो र पहिरोका कारण अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुलेको छ।

पहिरोका कारण सडक बन्द हुँदा काठमाडौँतर्फबाट मुग्लिन जाने सवारी साधनहरू खानीखोलामा रोकिएका थिए। अहिले राजमार्गमा पहिरो सफा भई दुईतर्फी यातायात सुचारु भएको छ।