काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

हेरौं प्रभाकर शर्माको बेलीविस्तार

१६ भाद्र २०८२
अ+
अ-

त्रिदेशीय सीमाबिन्दु लिपुलेकलाई भारत र चीनले व्यापारिक नाकाका रूपमा प्रयोगमा ल्याउने सहमति गरेपछि नेपालले त्यसको प्रतिवाद गरेको छ। महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी ‘नेपालको अभिन्न भूभाग रहेको’ फेरि प्रस्ट्याएको छ।

यो विवादमा सिमानाको अवस्था के हो भन्नेबारे बताउन अफ्रिकी मुलुकमा सीमा समस्या समाधानमा भूमिका निर्वाह गरेका विज्ञ प्रभाकर शर्मा नेपालन्युजमा प्रस्तुत भए, हेरौं शर्माको बेलीविस्तार :