काठमाडौँ
००:००:००
१० पुष २०८२, बिहीबार

१७ भाद्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

गोरखा। भीमसेन थापा गाउँपालिका–३ डाँडाबेँसीको गँगटे मोडमा यात्रुबाहक रात्रिबस दुर्घटनामा भएको छ।

काठमाडौंबाट आरुघाट–माछीखोला तर्फ जाँदै गरेको उक्त बस दुर्घटना भएको हो ।

प्रहरीका अनुसार घाइतेहरूको उद्धार कार्य अहिले जारी रहेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू मिलेर उद्धारमा सक्रिय छन्। दुर्घटनाको कारण र घाइतेको अवस्थाबा बारे अहिलेसम्म केहि विवरण आइसकेको छैन ।