काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

साताको शट

२१ भाद्र २०८२
अ+
अ-

पहिलो र दोस्रो विश्वयुद्धमा होमिएका हामी ‘गोर्खा’ भनेर चिनिन्थ्यौं। त्यसपछि भारतमा काम गर्न थालेका हामी ‘दरवान’ भनिन थाल्यौं। अहिले खाडी मुलुकका मजदुर बनेका छौं। कहिले विदेशीका लागि कहिले आफ्नै देशका साहुमहाजनका लागि बोक्ने भारी गरिब नेपालीको नियति नै बनेको छ। यहीँ नियतिको ‘भार’ बोकेर काठमाडौंको कलंकी बाइपासमा गन्तव्यतर्फ लाग्दै दुई भरिया।