काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
तस्बिर- बिक्रम राई/नेपालन्युज।
अ+
अ-

काठमाडौं । सडक प्रदर्शनमा निस्किएको जेन–जी र प्रहरीबीच नयाँ बानेश्वरमा घम्साघम्सी भएको छ। जेन–जीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग घम्साघम्सी भएको हो।

जेन–जीले भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल निस्क्रिय गरेको विषयमा सरकारको विरोध गरेको छ।