काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
तस्बिर- बिक्रम राई/नेपालन्युज।
अ+
अ-

काठमाडौं । सडक प्रदर्शनमा रहेको जेन–जी नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडेर संसद भवन अगाडि पुगेको छ। निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेर भीड तितरवितर गर्ने प्रयास गरिरहेको छ ।