काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। सोमबार सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ। आइतबार दुई लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार भने २ लाख ११ हजार ६ सय रुपैयाँ तोलामा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार एक तोलाको मूल्य २५०० रहेकोमा सोमबार २४७५ रुपैयाँमा कारोबार भइरहेको छ। तोलामा २५ रुपैयाँ मूल्य घटेको हो।