काठमाडौं । जेन-जीले आयोजनाको गरेको प्रदर्शन हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर घाइते भएकाहरूको संख्या बढ्दो क्रममा छ।
संसद भवन नजिकै दिनभर जसो प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी चलेको थियो। प्रहरी घम्साघम्सीका बीच प्रहरीले गोली प्रहार गरेपछि प्रदर्शन उग्र बन्न पुगेको थियो।
सोक्रममा १७ जनाको मृत्यु भइसकेको छ भने ट्रमा सेन्टरमा मात्रै ४९ जना घाइते उपचाररत छन्।
अन्यको भने विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । घाइतेहरू मध्ये अधिकांशलाई गोली लागेको छ ।
घाइतेहरूको सूची:

