काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा घरभित्रै निर्घात कुटिएका छन्।

प्रदशर्नकारीहरू बुढानिलकण्ठस्थित देउवा निवासमा प्रवेश गरेर उनीहरुलाई कुटपिट गरेका हुन्।

कुटपिटबाट देउवाको टाउकोमा चोट लागेको छ।