नेपाल न्युज
पोखरा। जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबारदेखि पोखरा महानगरपालिकामा निषेधाज्ञा र कर्फ्युको आदेश हटाएको छ।
शनिबार एक सूचना जारी गर्दै बिहान ९ बजेदेखि लागू हुनेगरी पोखराका विभिन्न स्थानहरुमा लगाइएको निषेधाज्ञा र कर्फ्यु आदेश हटाएको हो ।