काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३० भाद्र २०८२
जेन-जी आन्दोलनका क्रममा मारिएकाहरूको सम्झनामा पाटन दरबार क्षेत्रमा गरिएको दीप प्रज्वलन। तस्बिर : नेपालन्युज
अ+
अ-

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा मृत्युवरण गरेकाहरूको सम्मानमा आज शवयात्रा गरिने भएको छ। आज साँझ ४ बजेबाट सुरु हुने शवयात्रा चक्रपथदेखि पशुपतिसम्म हुनेछ।

पशुपतिमा पुर्‍याई उनीहरूको अन्त्येष्टि गरिनेछ।

जेन-जी आन्दोलनमा हालसम्म सबैतर्फका गरी ७२ जनाले ज्यान गुमाएका छन्। यस आन्दोलनका मृतकहरूलाई सरकारले सहिद घोषणा गरेको छ।