काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। युइएफए च्याम्पियन्स लिगमा बुधबार राति बायर्न म्युनिखले चेल्सीलाई ३–१ ले पराजित गरेको छ ।

बायर्न म्युनिखका ३२ वर्षीय केनले पहिलो हाफमा पेनाल्टीबाट गोल गरे भने दोस्रो हाफमा मालो गुस्टोको गल्तीको फाइदा उठाउँदै उत्कृष्ट कर्लिङ शटमार्फत खेलको नतिजा निश्चित गरे।

यसअघि चेल्सीका डिफेन्डर ट्रेभोह चालोबाहले आत्मघाती गोल गरे भने फर्किएर मैदानमा आएका कोल पाल्मरले एक गोल फर्काए।

खेलको दोस्रो हाफमा माईकल ओलिसे र केनले केही राम्रो अवसर गुमाएका थिए।