काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। युरोपेली च्याम्पियन्स लिग बार्सिलोनाले नयाँ सिजन विजयी सुरुवात गरेको छ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले न्यूक्यासल यूनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा दुवै गोलल मार्कस रासफोर्डले गरे। उनले ५८ र ६७ मिनेटमा गोल गरेका थिए। ९० मिनेटमा न्यूकासलका एन्थनी गोर्डनले एक गोल फर्काएका थिए।