ब्रेकिङ
काठमाडौँ। मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक राजन अधिकारी र सिद्धिविक्रम शाहको सरुवा गरेको छ।
१२ असोजमा सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई मानव स्रोत विभाग र शाहलाई नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको छ।