काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन्। सभापति देउवाले बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

कांग्रेसको २६ असोजबाट केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। सोही बैठकको तयारीस्वरूप पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको हो।

“दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। आसन्न केन्द्रीय समिति बैठकको विषयमा छलफल हुनेछ,” सहमहामन्त्री परियारले भने।