काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरू बैठक सुरु भएको छ। जेन-जी विद्रोहका कारण २४ भदौमा जलेर खण्डहर बनेको केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो।

पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक सुरु भएको हो। यस बैठकलाई २६ असोजबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकको एजेन्डासहित अन्य तयारीको रूपमा लिइएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।