फोटोफिचर
२४ भदौको जेन-जीको आन्दोलनको निशानामा परेको सिंहदरबार एक महिनायता सामान्य अवस्थामा फर्किन खोज्दैछ। जलेको केही दिनपछि (२ असोज) र २६ असोजको सिंहदरबारको अवस्थामा परिवर्तन देखिन थालेको छ। जलेका गाडीहरू हटाइएका छन् भने आगजनी गरिएका भवनहरू छोपिएका छन्। प्रशासनिक चहलपहल बढेको छ।
नेपालन्युजले २ असोज २०८२ र २६ असोज २०८२ को सिंहदरबारका केही मन्त्रालयको तुलनात्मक तस्बिर प्रस्तुत गरेको छ। हेर्नुहोस् भिन्नता ।
जेन-जी आन्दोलनपछिको सिंहदरबार :
जेन-जी आन्दोलनपछिको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय :
जेन-जी आन्दोलनपछिको गृह मन्त्रालय :
जेन-जी आन्दोलनपछिको ऊर्जा मन्त्रालय :
जेन-जी आन्दोलनपछिको अर्थ मन्त्रालय :
जेन-जी आन्दोलनपछिको कृषि मन्त्रालय :