काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

२८ आश्विन २०८२
फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। बैठकमा आज सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने बैठक केही बेरमा सुरु हुँदैछ।

“बैठकमा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुहुनेछ। त्यसपश्चात् आजको बैठक स्थगन हुनेछ। भोलिबाट बैठक निरन्तर हुनेछ,” पार्टीका सहमहामन्त्री भिष्मराज आङ्दम्बेले बताए।