२८ आश्विन २०८२
अ+
अ-

काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज (मंगलबार) विश्वासको मत लिँदै छन्।

दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।

‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२-०६-२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु,’प्रदेश सभामा मुख्यमन्त्री सिंहले पठाएको पत्रमा भनिएको छ।