३१ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापामगरले वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस