नेपालन्युजले हरेक दिन विशेष सामग्रीको रूपमा ‘आवरण’ प्रकाशन गर्दै आएको छ। साताभरि प्रकाशित आवरण एकै ठाउँमा पढ्न सकिने गरी यहाँ सूचीकृत गरिएको छ।
राजधानीवासीका लागि भेटघाटका लागि नयाँ, शान्त र प्रिय गन्तव्य बन्दै छ– भैँसेपाटी
काठमाडौँमा पाइरेटेड किताबको खुलमखुला बिक्री
३. भिजिट भिसामा कडाइले नागरिक स्वतन्त्रताको धज्जी
विदेश यात्रामा रोक्ने कार्य संविधानले दिएको मौलिक हक र अन्तर्राष्ट्रिय अभिसन्धिविरुद्ध
४. मन्त्रिपरिषद्का निर्णयमा छानबिन गर्न दबाबमा अख्तियार
माधव नेपालविरुद्धको मुद्दा नै नजिर
५. सुविधाको गाडीमा राज्यकोषको दोहन रोक्ने अवसर
सरकारी सवारीसाधनमा अचाक्ली खर्च र चरम दुरुपयोग रोक्न परिवर्तित राजनीतिक अवस्था बन्नसक्छ प्रस्थानबिन्दु
६. गाउँ प्रहरी : अनुत्पादक खर्चको नयाँ संस्करण
शिक्षा र स्वास्थ्य सुधारमा ध्यान छैन, प्रहरी भर्ना गर्ने होडबाजी
७. ‘पूर्वप्रधानन्यायाधीश वा विज्ञ राखेर संविधानमा के के सुधार गर्नुपर्छ भनेर आयोग बनाउन सकिन्छ’
जनताले नेताहरूलाई भोट दिएर शासन गर, देश चलाऊ भनेका हुन्। तर, नेताहरूले मनपरी गरे। त्यति मनपरी त व्यक्तिको घरमा पनि हुँदैन।
‘पूर्वप्रधानन्यायाधीश वा विज्ञ राखेर संविधानमा के के सुधार गर्नुपर्छ भनेर आयोग बनाउन सकिन्छ’