रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६, भैयाटोल (चित्रगुप्त पथ) स्थित न्यू जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ उद्योगमा शनिबार बिहान भएको आगलागी । तस्बिरः रवीन्द्रप्रताप गुप्ता/रासस
अ
अ+
अ-
रुपन्देही। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६, भैयाटोल (चित्रगुप्त पथ) स्थित न्यू जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ उद्योगमा शनिबार बिहान आगलागी भएको छ।
आगलागीबाट के कति क्षति भएको छ भन्ने विवरण अझै आइसकेको छैन ।