२ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। जेन-जीको प्रदर्शनका क्रममा घाइते भएकाहरू वैशाखी टेकेरै सिंहदरबार पुगेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न उनीहरु सिंहदरबार पुगेका हुन् । गत भदौ २३ र २४ को आन्दोलनका क्रममा घाइते भएका उनीहरुले प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न सिंहदरबार पुगेका हुन्। तर कार्यव्यस्तता भन्दै प्रधानमन्त्री कार्कीले घाइतेहरुलाई भेटका लागि समय दिइनन्।

आन्दोलनमा ७४ जनाले ज्यान गुमाएका छन्।