काठमाडौं। त्रिवि क्रिकेट मैदानका ६ वटै फ्लडलाइटको सोमबार टेस्टिङ गरिएको छ। फ्लड लाइट बालिएसँगै त्रिवि क्रिकेट मैदान झिलिमिली भएको छ।
फ्लड लाइट जोडिएसँगै एनपीएल आयोजनाका लागि त्रिवि क्रिकेट मैदान अब तयारी अवस्थामा पुगेको छ।
हेरौं क्यानले खिचेका थप तस्बिर :

default

default

default

default

default

default

default

default