काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। सरकार‚ राजनीतिक दल र जेनजी प्रतिनिधिबीच छलफल सुरु भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा पहिलोपटक त्रिपक्षीय छलफल सुरु भएको हो।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा निर्वाचनको वातावरण बनाउने पहलस्वरुप छलफल सुरु भएको हो।