काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। सरकारको आह्वानमा राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीचको छलफल सकिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको सरकारीनिवास बालुवाटारमा साँझ करिब ५ बजेदेखि सुरु भएको छलफल भर्खरै सकिएको हो।

प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले छलफल भर्खरै सम्पन्न भएको जानकारी दिए।

छलफलमा प्रधानमन्त्री कार्की‚ जेनजी प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूले आ-आफ्नो धारणा राखेका थिए।