काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सरकार‚ राजनीतिक दल र जेनजी समूहको बैठक जारी छ। बैठकमा जेनजीका तर्फबाट बोल्ने क्रम सकिएको प्रधानमन्त्रीको प्रेस सल्लाहाकार रामबहादुर रावलले जानकारी दिए।

पहिलोपटक भएको त्रिपक्षीय छलफलमा जेनजीको तर्फबाट रक्षा बम‚जेम्स कार्की‚दिवाकर दंगाल‚पुरुषोत्तम यादव‚मिरज ढुंगाना‚अमीत खनाल ऊर्जा‚ रिजन रानामगर ‚सामना घर्ती‚ मोनिका निरौला‚ उपार्जुन चाम्लिङ‚ खेम साउँदले धारणा राखेको रावलले जानकारी दिए।

यस्तै सहिद परिवराको तर्फबाट प्रतिनिधि भोजविक्रम थापा तथा घाइतेको तर्फबाट प्रतिनिध अभिषेक श्रेष्ठसहित उपस्थित विवेक ढकाल र सागर ढकालले धारणा राखेका छन्।

यो पनि…

सरकार‚ राजनीतिक दल र जेनजीको छलफलमा यी हुन् सहभागी (नामसहित)