नेपालन्युज
काठमाडौँ। दोलखाको युलुङ्ग्री हिमाल क्षेत्रमा हिमपहिरोमा परेर ज्यान गुमाएका इटालियन र फ्रेन्च पर्यटकहरूको शव काठमाडौँ ल्याइएको छ। पोस्टमोर्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा बुधबार शव ल्याइएका छन्।